मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानि पठाएर परिक्षण सुरु, उद्घाटनको मिति नजिकिएको मन्त्रिको भनाइ !

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङबाट परीक्षणका लागि पानी हालिएको छ । आइतबार बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ ।

आयोजनाको ९७ प्रतिशत काम सकिएको र सुरुङ्गमा पानी पठाइएर परिक्षण गर्न लागिएको  जानकारी मन्त्री बिना मगरले  दिइएको छ ।  सुरुमा प्राविधिक मापदण्ड अनुसार प्रती सेकेन्ड २ सय ६० लिटरका दरले सुरुङ्गमा पानी पठाएको छ ।

आइतबार मन्त्रालयमा  पत्रकार सम्मेलन गर्दै  मन्त्री मगरले आयोजनाको काम अन्तिम चरणमा पुगेकोले र अब  काठमाडौबासीले छिट्टै मेलम्चीको पानी पिउन पाउने बताएकि छिन ।

Comments

Related Post

काठमाडौँ, २१ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको...

काठमाडौँ, २० माघ । माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । जलविद्युत् कम्पनी र...

काठमाडौँ, २० माघ । म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द...