डा. बाबुराम भट्टराई संघिय परिषद अध्यक्षमा नियुक्त

काठमाडौँ, ४ कार्तिक । जनता समाजवादी पार्टी (जसपा)ले डा. बाबुराम भट्टराईलाई संघिय परिषद अध्यक्षमा नियुक्त गरेको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण हुँदा भएको समझदारी अनुसार भट्टराईलाई संघिय परिषद अध्यक्षमा नियुक्त गरिएको जसपा नेताहरुले बताएका छन् ।

सोमबार र मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बसेको थियो । सोही बैठकले भट्टराईलाई अध्यक्ष बनाउन सर्वसम्मत निर्णय भएको हो ।

Comments

Related Post

काठमाडौँ, ९ मंसिर । आज मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ३० अंकले बढेको छ । नेप्से परिसूचक २९ दशमलव...

काठमाण्डौ,मंसिर ९ । नबिल बैंक लिमिटेड र दराज क्यामु प्रा लि.ले नेपालका साना तथा मझौला उद्यम(एसएमई)लाई सहयोग पुर्याउन एक विशेष...

काठमाण्डौ,मंसिर ८ । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भप्थ्ऋ सेवा सञ्चालन माल्याएको छ । प्रभु बैंक लि....