नयाँ अनुसन्धान भन्छः धेरै सुन्दर हुनु करिअरमा वाधा

सामान्यतया महिलालाई धेरै सुन्दर हुन मन लाग्छ । उनीहरुले आफु सुन्दर भएमा सहकर्मी भन्दा चाँडै उन्नति हुनेमा विश्वास राख्छन् । तर भर्खर भएको एक सर्वेले पुरुषको विषयमा भने ठिक उल्टो तथ्य पत्ता लागेको छ । अर्थात कुनै पुरुष कर्मचारी आकर्षक भएमा उसले झन् झन्झट भोग्नुपर्छ ।

युनिभर्सिटी कलेज लन्डनको स्कुल अफ म्यानेजमेन्टले गरेको अध्ययनबाट हाकिमको मनमा आफैमा सुन्दर कर्मचारीप्रति ईश्र्या भाव राख्ने पत्ता लागेको छ । यसको सिधै असर उनको प्रमोशनमा पर्छ । ८७० जना पेशेवरमाथि गरिएको अनुसन्धानले यस्तो पत्ता लागेको हो । प्रतिस्पर्धात्मक भूमिकाहरुलाई लिएर कैयौपटक आकर्षक कर्मचारीहरुलाई खारेज गर्ने गरेका छन्, जहाँ व्यक्तिगत प्रतिभाले अहम भुमिका निभाउने गर्छन् । जस्तो सेल्स तथा इनवेस्टमेन्ट बैंकिगं । यस्ता कर्मचारीहरुलाई त्यस्तो भुमिका दिइन्छ र जसलाई पुरै टिमले काग गर्छ र कामको श्रेय टीमले लिन्छ ।

लन्डन बिजनेस स्कुल र युनिवर्सिटी अफ मेरील्यान्डका विशेषज्ञले लेखेको एक रिपोर्ट अनुसार हरेक सस्थानमा उत्कृष्ट कर्मचारी लिन चाहान्छन् । एजेन्सी

Comments

Related Post

भक्तपुर, २ वैशाख – आफ्नो शरीरलाई फुर्तिलो र छरितो बनाउने सबैको इक्षा हुन्छ । शरीरलाई फिट राख्न जिम, एरोबिक्स, जुम्बा...

राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय...

भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर...