‘तिमी नै तिमी’ बोलको गीत सार्वजनिक, (भिडिओसहित)

काठमाडौं : रिकेश गुरूङको स्वरमा ‘तिमी नै तिमी’ बोलको गीतको सार्वजनिक भएको छ। गीतमा रिकेशकै शब्द र संगीत छ।

मोडल अञ्जना बराइली र दीपक घिमिरेले भिडिओमा अभिनय गरेका छन्।

गीतमा दुइजनाको रोमान्स देख्न सकिन्छ। भिडिओलाई रूपेश थापाले छायाँकन गरेका हुन्। बाराही ज्वेलरी शपले निर्माण गरेको भिडियोलाई निर्देशक नितिन चन्दले निर्देशन गरेका छन् । हेरौं भिडिओ :

Comments

Related Post

काठमाडौँ, २१ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको...

काठमाडौँ, २० माघ । माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । जलविद्युत् कम्पनी र...

काठमाडौँ, २० माघ । म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द...