काठमाडौं : रिकेश गुरूङको स्वरमा ‘तिमी नै तिमी’ बोलको गीतको सार्वजनिक भएको छ। गीतमा रिकेशकै शब्द र संगीत छ।
मोडल अञ्जना बराइली र दीपक घिमिरेले भिडिओमा अभिनय गरेका छन्।
गीतमा दुइजनाको रोमान्स देख्न सकिन्छ। भिडिओलाई रूपेश थापाले छायाँकन गरेका हुन्। बाराही ज्वेलरी शपले निर्माण गरेको भिडियोलाई निर्देशक नितिन चन्दले निर्देशन गरेका छन् । हेरौं भिडिओ :
Comments