काठमाडौँ – कोपा इटालिया फुटबलको पहिलो लेगमा युभेन्टसले इन्टर मिलानलाई हराएको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले उसकै मैदानमा इन्टर मिलानलाई २(१ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसलाई जिताउन दुवै गोल रोनाल्डोले गरे । मिलानका लागि कार्टिनेजले एक गोल गरे । अब युभेन्टसले दोस्रो लेग आफ्नै मैदानमा खेल्नेछ ।
Comments