युभेन्टसले इन्टर मिलानलाई हरायो

काठमाडौँ – कोपा इटालिया फुटबलको पहिलो लेगमा युभेन्टसले इन्टर मिलानलाई हराएको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले उसकै मैदानमा इन्टर मिलानलाई २(१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसलाई जिताउन दुवै गोल रोनाल्डोले गरे । मिलानका लागि कार्टिनेजले एक गोल गरे । अब युभेन्टसले दोस्रो लेग आफ्नै मैदानमा खेल्नेछ ।

Comments

Related Post

चीनले बिदेशी विद्यार्थीलाई अहिले प्रवेश दिएको छैन । पढाई सकिने सकिने बेला चीनबाट फैलिएको कोभिडबाट बच्न नेपाल आएका उनीहरु फेरि...

राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय...

भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर...