पर्यटन

October 18, 2020 By Reports Nepal

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यवसायी बाँचे व्यवसाय बाँच्ने बताउनुभएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखरा९रेबान०को २६ औंँ...

October 15, 2020 By Reports Nepal

बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। बिहीबार बिहान ६ बजे राजकुमारसहितको टोलीले मनास्लुको...

October 12, 2020 By Reports Nepal

काठमाडौँ, चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य...

October 7, 2020 By Reports Nepal

पोखरा, लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन...

October 6, 2020 By Reports Nepal

मकवानपुरकाे थाहा नगरपालिका वडा नं.११ टिष्टुङ्गमा निर्माण सम्पन्न भएकाे खुकुरी ढुङ्गा नेपालकाे राष्ट्रिय गाैरवकाे रुपमा स्थापित रहने नयाँ पर्यटकिय गन्तव्य...

October 2, 2020 By Reports Nepal

काठमाडौँ, पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल ९टिवान०ले आफ्ना सबै बसको...

October 2, 2020 By Reports Nepal

हेटौंडा ः गत हप्ता परेको वर्षाले नेपालकै ठुलो मानव निर्मित जलाशय टिलपिल छ। इन्द्रसरोवर गाउँपालिका र थाहा नगरको आर्थिक स्थितिमा समेत जोडिने जलाशयमा...

October 2, 2020 By Reports Nepal

काठमाडौँ, समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको दिनका अवसरमा सिन्धुलीगढी चित्र कथा पुस्तक प्रकाशन गरेको छ ।...

October 1, 2020 By Reports Nepal

बाग्मती प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र थाहानगरको दामनमा १ सय ५७ खुड्किलोको फलामे भर्‍याङ निर्माण गरिएको छ । दामन पर्यटकीय दृष्टिले...

September 26, 2020 By Reports Nepal

पोखरा, कोभिड–१९ को मारमा परेका व्यवसायीलाई राहतस्वरुप नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा समेटिएको पुनर्कर्जा अपेक्षानुरुप कार्यान्वयन हुन नसकेको जनाउँदै...